कैलालीमा एकजना मृत अवस्थामा फेला

लोकपथ
42
Shares

काठमाडौं  । कैलालीमा एकजना मृत अवस्थामा फेला परेको छन् ।   गौरीगंगा नगरपालिका-६ बिणा टोल बस्ने ५८ वर्षीय बादुराम चौधरी आफ्नै घर नजिकै  पानीको धाराको छेउमा पानी जमेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका हो ।

यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?