महोत्तरी । आगोले जलेर एक जनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका-१ सुनखडा गाँउ बस्ने ९० वर्षीया राम कली देवीको घरमा घुर बाली ताप्ने क्रममा बिहीवार बिहान आगलागी हुँदा जलेर घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया