युवा संघ नेपालले तोक्यो प्रदेशमा इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)

लोकपथ
2.1k
Shares

काठमाडौं। नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ ।

युवा संघका महासचिव सुमन पुरीले सातै प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्जसहित सह इन्चार्ज तोकेको बताएका छन् ।

युवा संघले आगामी पौष २१ गते देखी लगातार सात प्रदेशमा सात शनिवार सात सभा आयोजना गर्ने पनि जनाएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ । पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।

कसले पाए के जिम्मेवारी ?

405861999_918929609587204_7725598509452431003_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?