प्रधानमन्त्रीसँग चिनियाँ नेता छुङछेङको भेट

लोकपथ
35
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।

No description available.

भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।

त्यस्तै अन्य नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?