काठमाडौं । काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमवार बिहान ३ः१६ बजे मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपास जिल्लामा महसुुस गरिएको थियो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमपार बिहान भूकम्प गएको बताएको छ ।
भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा समेत महसुस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया