मालश्री धुनको मौलीकता हरायो : वरिष्ठ तवला वादक मिश्र

लोकपथ
98
Shares

काठमाडौं । वरिष्ठ तवला वादक संगीता मिश्रले दशैँमा गुन्जने मालश्री धुनको मौलीकता हराउँदै गएको गुनासो गरेकी छिन् ।
सञ्चारमाध्यमहरुले पनि मौलीक धुनको संरक्षणमा ध्यान दिन नसकेको उनको भनाई छ ।

नयाँ पिढीको भने मौलीक धुनप्रति आकर्षण बढ्दै गएको उनको अुनभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?