बारा । बाराको सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ । आगलागीबाट करिब ४० लाखभन्दा बढीको क्षति भएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका स्थित हुलास स्टिलको कुलिङ्ग टावरमा शनिवार मध्यान्ह आगालगी भएको कम्पनीका प्रमुख जवाहल लाल आर्यले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न सकेको छैन ।
नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आयो नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया