काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आगामी कार्तिक २ गते निर्वाचन हुँदैछ ।
मंगलबार एनआरएनएको विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको आज राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन भएको हो ।
नयाँ नेतृत्वका १ अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा डा. बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र राजेन्द्रकुमार शर्मा चुनावी मैदानमा रहेका छन् ।
त्यस्तै ६ जना उपाध्यक्षका लागि १८ जनाको उम्मेदवारी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया