एमाले अध्यक्ष ओली जनकपुरमा

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेका छन् । मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर पुगेका ओलीलाई नेता–कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन् ।

ओलीको स्वागतका लागि योगेश भट्टराई, रघुवीर महासेठ, उमाशंकर अरगरिया लगायतका नेता विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?