अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई दिईरहेको सुविधा कटौती गर्ने घोषणा गरेका छन् ।
छिमेकी पाकिस्तानसँग तनाव झेलिरहेको भारत अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणाबाट झस्कीएको छ ।
राष्ट्रपति ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गर्दै भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने समेत घोषणा गरेका हुन् ।
भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया