बालेनलाई पुत्री लाभ

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको छ ।

केही दिनअघि बालेन पत्नी सुनिता काफ्लेले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।

बालेन सुनिताको बिबाह भएको ५ वर्षपछि सन्तान प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?