काठमाडौं– डीएसपीबाट एसपीमा बढुवा भएका प्रहरी अधिकारीहरुले जिम्मेवारी पाएका छन् । बुधबारमात्रै बढुवा भएका एसपीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
जिम्मेवारीसम्बन्धी पूर्ण सूची हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया