भक्तपुर । मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
भक्तपुर चारदोबाटोको सडकखण्डमा नयाँ ठिमीबाट गठ्ठाबाट तर्फ जादै गरेको नम्बर नखुलेको निलो रङ्गको निशान मिनी ट्रकले बाटो काटदै गरको पैदल यात्रुलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा बालकोट बस्ने ६३ बर्षको मिथिलेष उपाध्य रहेका छन् ।
उपाध्य गम्भिर घाइते भई उपचारको क्रममा मध्यपुर ठिमी अस्पताल मृत्यु भएको हो । मिनी ट्रक फरार रहेको, खोजिकार्य जारी रहेको प्रहरी कार्यलय भक्तपुरले जनएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया