शनिवार साँझदेखि मौसममा सुधार : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । पश्चिम वायुसँगै आएको न्यूनचापीय प्रणालीका कारण बुधवारदेखि शुरु भएको वर्षा शनिवारदेखि सुधार आउँदै जाने भएको छ । 

काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिवार रातिदेखि नै मौसममा सुधार आउँदै जाने बताएको हो । 

महाशाखाका अनुसार शनिवार रातिदेखि मौसममा सुधार आउने र आइतवारदेखि अधिकांश भागमा मौसम सफा हुने जानकारी दिए । 

शनिवार अपराह्न पश्चिमदेखि मौसममा सुधार आउने र आइतवारसम्म सबैक्षेत्रमा सुधार आउने महाशाखाको भनाई छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?