काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला पाएको १५ वटा मुर्रा भैसी उपहार पाएको विषयमा जवाफ दिएका छन् ।
प्रतिनिधि सभामा भारत भ्रमणका विषयमा उठेका सवालका विषयमा जवाफ दिँदै उक्त सम्झौता ७ वर्ष अघि नै भैसकेको स्पष्ट पारे ।
आज भन्दा ७ वर्ष अघि नै उक्त समझादारी अनुसार नेपाललाई भारतलाई मुर्रा भैसी दिने सम्झौता अनुसार अहिले आएको बताए ।
‘भैसीको कुरा अहिले भएको कुरा होइन । आजभन्दा ७ वर्ष अगाडी नै समझदारी भएको रहेछ । आएको मात्रै अहिले हो । ७ वर्ष अघि नै आएको रहेछ । मान्छेले मलाई चाँही भैसी चढाएछन् । राँगा राँगा नै हो । मुर्रा । त्यसकारण मान्यसदस्यहरु यो पटक भारत भ्रमण सफल भयो ।’ उनले भने ।
त्यस्तै आफ्नो भारत भ्रमणका सन्दर्भमा उठेका विषयसहित नागरिकता विधेयकका विषयमा जवाफ दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया