भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने

लोकपथ
98
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रचण्डलाई निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पाएको बताए ।

यसअघिको भारत भ्रमण सफल भएको भन्दै आगामी दिनमा भ्रमण गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?