नागढुंगा सुरुङ मार्गका लागि ५ अर्ब १३ करोड विनियोजन

लोकपथ
70
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नागढुंगा सुरुङ मार्गका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले नागढुंगा सुरुङ मार्गका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।

‘नागढुंगा सुरुङ मार्गका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?