१८ एसपी एसएसपी बढुवा (नामावलीसहित)

लोकपथ
70
Shares

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

गृहमन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको शुक्रबारको बैठकले १८ एसपीलाई एसएसपीलाई बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार सिफारिस गरिएको हो ।

जसमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा यू–एन शाखामा कार्यरत एसपी विश्व अधिकारी सर्वाधिक अंकसहित बढुवा भएका छन् । त्यस्तै भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?