गन्तब्यतर्फ उड्यो फ्लाई दुबईको जहाज

लोकपथ
112
Shares

काठमाडौं । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातिले सो कुरा पुष्टि गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?