काठमाडौं । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेट अनुसार रास्वपाका डा. वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया