काठमाडौं । चितवन-२ को मतगणना शुरु भएको छ। इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना शुरु गरिएको हो ।
चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने उम्मेद्वार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया