निर्वाचन आयोगले मङ्सिर ४ गतेको निर्वाचनमा भाग लिने उम्मेदवारमध्ये ७४ जनालाई स्पष्टीकरण सोधेको छ । कानुनले तोकेको समयसीमा ३५ दिनभित्र खर्च विवरण पेश नगर्ने उनीहरुलाई ७ दिनभित्र सफाइसहितको स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो ।
सूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया