राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । चितवनको भरतपुरस्थित तीन तले घरको छतबाट उनी गएराति खसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी गम्भीर घाइते रहेका छन् भने टाउको लगायतमा चोट लागेको छ ।
थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया