आज कति थपिए कोरोना संक्रमित ?

लोकपथ
77
Shares

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ ।

बितेको २४ घण्टामा नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ४ सय २ जनाको परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।

संक्रमितको संख्यामा वृद्धि भए पनि पछिल्ला दिनहरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्यता नै रहेको छ ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?