काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान नेपालले बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
सो अभियानका संयोजक दुर्गा प्रसाइले भोलिका लागि घोषणा गरिएको बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
भोलि नेपाल बन्दको घोषणा गरिए पनि एसईईको परीक्षाको कारण बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया