प्रतिनिधिसभा बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ ।संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?