मधेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले दिए राजीनामा

लोकपथ
56
Shares

काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज राजीनामा पत्र बुझाएका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?