यो जनाउ घन्टी मात्र हो : रवि लामिछाने

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो पार्टी बन्ने दाबी गरेका छन् ।

रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछाने आफूहरुले व्यक्ति नभइ, प्रणाली केन्द्रित पार्टी बनाएको बताएका छन् ।

‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’ सभापति लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?