आज जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

लोकपथ
7
Shares

काठमाडौं । शुक्रबार नेपालको आधिकारिक जनसंख्याको तथ्यांक घोषणा हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले तथ्यांक राजधानीमा आयोजित एक कार्यक्रमका बीच तथ्यांक सार्वजनिक गर्न लागेका हुन् ।

संक्षिप्त तथ्यांक भने यसअघि नै तथ्यांक विभागले सार्वजनिक गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?