भारतीय समकक्षी धनखरले दिए उपराष्ट्रपति यादवलाई बधाई

लोकपथ
63
Shares

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतीय समकक्षी जगदीप धनखरले बधाई दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै धनखरले बधाई ज्ञापन गरेका हुन् ।

बधाई दिँदै धनखरले दुई देशबीचका सम्बन्ध सुदृढ र बलियो बनाउनुपर्नेमा विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै दुईका नागरिकबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?