राजधानीको पद्यकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु निर्वाचित भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।
यसैगरी सचिवमा पनि नेविसंघकै भुपेश्वरी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया