सरकारमा जाने नेपाली कांग्रेसको निर्णय

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।

संसदको आज (आइतबार) बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?