राष्ट्रपति निर्वाचन : १ बजेसम्म ६९४ मत खस्यो

लोकपथ
56
Shares
dtbfg ug{ nfda4 k|b]z;ef ;b:o sf7df8f}F, @% kmfu’gM /fi6«klt kbsf] lgjf{rsf] lbg dtbfg:yn ;+;b ejg afg]Zj/df dtbfgsf nflu nfda4 ePsf k|b]z;ef ;b:ox? . tl:a/ /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?