राष्ट्रपति निर्वाचन : ६०३ मत खस्यो

लोकपथ
98
Shares
sf7df8f}F, @% kmfu’gM /fi6«klt kbsf pDd]bjf/ åo kf}8]n / g]Djfª /fi6«klt kbsf] lgjf{rgsf lbg dtbfg:yn ;+;b ejg gofFafg]Zj/df Ps} ;fydf /fi6«klt kbsf pDd]bjf/ åo /fdrG› kf}8]n / ;’jf; g]Djfª . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नयाँ राष्ट्रपति चयनको लागि संघीय संसद भवनमा जारी मतदानमा हालसम्म ६०३ मत खसेको छ ।र

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मध्यान्न १२ः३५ सम्म ६०३ मत खसेको हो ।

जसमा प्रदेशतर्फ तीन सय ३६ र संघतर्फ दुई सय ६७ मत खसेको हो ।

संघीय संसदको दुवै सदनका सदस्य तथा प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन् ।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।

मतदान सकिएसँगै आजै अन्तिम परिणाम आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?