देउवाले गरे राष्ट्रपति निर्वाचनमा मतदान

लोकपथ
35
Shares
g]sf ;efklt b]pjf–dtbfg sf7df8f}+, @% kmfu’gM g]kfnL sf+u|];sf ;efklt Pj+ k”j{k|wfgdGqL z]/axfb’/ b]pjf ;+;b ejg gofFafg]Zj/df laxLaf/ /fi6«klt kbsf pDd]bjf/nfO{ dtbfg ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काडमाडाैं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।

केहीबेरअघि संसद् भवन नयाँबानेश्वरमा पुगेर राष्ट्रपतिको मतदान गरेका हुन् ।

यसअघि राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङले मतदान गरिसकेका छन् । त्यस्तै प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्ष लगायतले समेत मतदान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?