सुवास नेम्वाङले गरे मतदान

लोकपथ
28
Shares
/fi6«klt kbsf pDd]bjf/ g]Dafª clejfbg ug{‘x’Fb} sf7df8f}F, @% kmfu’g M /fi6«klt kbsf pDd]bjf/ ;’jf;rGb| g]Dafª /fi6«klt kbsf] lgjf{rsf] lbg dtbfgkZrft clejfbg ug{‘x’Fb} . tl:a/ /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङले मतदान गरेका छन् ।

केहीबेरअघि संघीय संसद भवन पुगेर नेम्वाङले मतदान गरेका हुन् ।

राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेबाट शुरु भएको थियो ।

यसअघि राष्ट्रपतिमा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका नेम्वाङ र पौडेल दुवै पूर्व सभामुख हुन् ।

राष्ट्रपति निर्वाचन दिउँसो ३ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?