काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
मीनबहादुर श्रेष्ठले आजै प्रधानमन्त्री प्रचण्डसँग पद तथा गोपनीयताको शपथ लिने कार्य तालिका रहेको छ । श्रेष्ठ यसअघि २०७३ मा पनि योजना आयोगको उपाध्यक्ष थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया