सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

लोकपथ
42
Shares
;efd’v l3ld/]åf/f ;lxbk|lt >4f~hnL ck{0f sf7df8f}F, ^ df3 M gjlgjf{lrt ;efd’v b]j/fh l3ld/]n] z’qmaf/ n}grf}/l:yt ;lxb :d[lt :df/s k’u]/ ;lxbk|lt dfnf r9fP/ >4f~hnL ck{0fkl5 df}gwf/0f ug'{x’Fb} . tl:a/ M cRo’t /]UdL÷/f;;

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक गई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए ।

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?