कांग्रेस असफल भएपछि एमालको नेतृत्वमा नयाँ समिकरण बन्यो : योगेश भट्टराई

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस असफल भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समिकरण बनेको बताएका हुन् ।

त्यस्तै, उनले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन् । जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका छन् । उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग भएकाले त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?