विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

लोकपथ
14
Shares
?????,? ???M ljdfg b’3{6gfdf a]kQf ePsfsf] p2f/ tyf vf]hL sfo{ hf/L ????fsf] ;]tL vf]+rdf cfOtaf/ ???? otL Po/nfoG;sf] ljdfg b’3{6gfdf k/]sfx?sf] ;f]daf/ laxfg}b]lv p2f/ tyf ljkQfsf] vf]hL ul/Fb} . ?????? ?????÷/f;;

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सेली विज्ञ टोली घटनास्थलमा पुगेको छ । टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ ।

सदस्यीय टोलीले उडानमा संलग्नहरुसँग पनि छलफल गरेर घटनाको बारेमा जानकारी लिइरहेको जनाएको छ । घटनास्थलका प्रमाणहरू संकलन भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?