आज कर्णालीको उपसभामुख चयन गरिँदै

लोकपथ
7
Shares

सुर्खेत । आज बुधबार कर्णाली प्रदेशसभाको उपसभामुख चयन गरिँदैछ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?