कैलाली । सुदूरपश्चिम प्रदेशसभाले मंगलबार सभामुख पाउँदैछ । आज मंगलबार तेस्रो पटक चुनाव हुँदा नागरिक उन्मुक्ति पार्टीले पनि भाग लिने भएको छ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।
गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया