काठमाडौं– सरकारले संघीयता कार्यान्वयनको चरणमा खारेज गरेका जिल्लास्थित स्वास्थ्य संरचना ब्यूँताउने भएको छ ।
जिल्ला स्वास्थ्य तथा जनसंख्या कार्यालय खारेज सँगै स्वास्थ्य सेवा प्रवाहमा समस्या निम्तिएपछि सरकारले निर्णय उल्ट्याएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया