फोरमलाई सरकारः हर्ष न बिस्मात’

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि ‘हर्स न विस्मात’ भएको छ । राजधानी दैनिकमा खबर छ ।

आफैं सहभागि भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न विस्मात भएको जनाएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेतत्वको सरकारमा सहभागि भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?