काठमाडौंमा यसरी मनाइयो योमरी पूर्णिमा (फोटोफिचर)

लोकपथ
65
Shares

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो ।

र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । सो र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?