काठमाडौं-१ : प्रकाशमान सिंहलाई अग्रता

लोकपथ
189
Shares
dtbfg ub}{ pDd]bjf/ >]i7 DofUbL, $ dªl;/ M DofUbLsf] a]gL ;fd’bflos dtbfg s]Gb|df cfOtaf/ k|ltlglw / k|b]z;ef ;b:o lgjf{rgsf] dtbfg ub}{{ g]skf -Pdfn]_sf k|ltlglw;ef ;b:osf pDd]bjf/ xl/s[i0f >]i7 . tl:a/ M ;Gtf]if uf}td÷ /f;;

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता बनाएका छन् । सिंहले ४ हजार ८१९ मत पाएका छन् भने उनलाई पच्छ्याइरहेका राप्रपाका रवीन्द्र मिश्रले ४ हजार ७९३ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २ हजार ३०२ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?