झापा-५ : ओलीलाई दोब्बर बढी मतको अग्रता

लोकपथ
385
Shares
eQmk’/, $ dªl;/M Pdfn] cWoIf cf]nLåf/f dtbfg eQmk’/sf] ;”o{ljgfos gu/kflnsf–@, afnsf]6l:yt dx]Gb| zflGt dfWolds ljBfno s]Gb|df dtbfg ub}{ g]skf-Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M /d]z lu/L÷/f;;

काठमाडौं । झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फराकीलो अग्रता कायमै रहेको छ । ओलीले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अग्रता लिइरहेका छन् ।

८ हजार ५८ मत गणना गर्दा ओलीले ४ हजार १ सय ८१ मत पाएका छन् । कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २ हजार १९ मत मात्र पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?