काठमाडौं । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ । पहिलो २०० मत मतगणना अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १३८ मत पाएका छन् ।
यस्तै एमालेका उम्मेदवार अब्दुस सलाम मियाले जम्मा १३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् । गोरखामा सोमबार साँझदेखि मात्रै मतगणना शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया