डडेलधुरामा देउवाको दोब्बर अग्रता, पच्छ्याउँदै सागर ढकाल

लोकपथ
455
Shares

काठमाडौं । डडेलधुरामा हालसम्म २९५६ मत गणना सकिएको छ । कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत पाएका छन्

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् । कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?