धनकुटामा एमालेको अग्रता

लोकपथ
1.3k
Shares

धनकुटा । धनकुटामा कांग्रेसका नेता सुनिल थापालाई पछि पार्दै एमालेका राजेन्द्र राईले झिनो अग्रता बनाएका छन् ।

हालसम्म गणना भएको ९५२ मतमध्ये एमालेका राईलाई ४६२ र कांग्रेसका सुनिल थापालाई ४२९ मत आएको छ । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले २४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?